ne_tq/isa/08/16.md

585 B

यशैयाको गवाही के थियो जुन तिनले आफ्ना चेलाहरूलाई दिनुपर्‍थ्यो?

यशैयाको गवाही यो थियो कि, तिनी परमप्रभुको आशा गर्नेछन् अनि परमप्रभुले यशैया र उनका छोराहरूलाई इस्राएलको निम्‍ति चिन्हहरू र आश्‍चर्य कामहरू हुन दिनु थियो ।