forked from WA-Catalog/ne_tq
4 lines
585 B
Markdown
4 lines
585 B
Markdown
|
# यशैयाको गवाही के थियो जुन तिनले आफ्ना चेलाहरूलाई दिनुपर्थ्यो?
|
||
|
|
||
|
यशैयाको गवाही यो थियो कि, तिनी परमप्रभुको आशा गर्नेछन् अनि परमप्रभुले यशैया र उनका छोराहरूलाई इस्राएलको निम्ति चिन्हहरू र आश्चर्य कामहरू हुन दिनु थियो ।
|