ne_tq/heb/11/39.md

4 lines
585 B
Markdown

# यी पुर्खाहरूको विश्‍वासको बाबजुत पनि तिनीहरूले आफ्ना पार्थिव जीवनमा के पाएनन् ?
यी पुर्खाहरूको विश्‍वासको बाबजुत पनि तिनीहरूले आफ्ना पार्थिव जीवनमा परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू पाएनन् । [११:३९]