ne_tq/heb/11/39.md

585 B

यी पुर्खाहरूको विश्‍वासको बाबजुत पनि तिनीहरूले आफ्ना पार्थिव जीवनमा के पाएनन् ?

यी पुर्खाहरूको विश्‍वासको बाबजुत पनि तिनीहरूले आफ्ना पार्थिव जीवनमा परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएका कुराहरू पाएनन् । [११:३९]