ne_tq/hag/02/14.md

417 B

परमप्रभुको सामु मानिसहरू तथा जातिहरूले चढाएका भेटीहरू कस्ता थिए?

मरेको मानिस छोएर अशुद्ध भएकाहरूले छोएको खानेकुरा अशुद्ध भएजस्तै तिनीहरू पनि अशुद्ध थिए ।