# परमप्रभुको सामु मानिसहरू तथा जातिहरूले चढाएका भेटीहरू कस्ता थिए? मरेको मानिस छोएर अशुद्ध भएकाहरूले छोएको खानेकुरा अशुद्ध भएजस्तै तिनीहरू पनि अशुद्ध थिए ।