ne_tq/gal/05/02.md

4 lines
561 B
Markdown

# गलातियाका विश्‍वासीहरूले खतना गरेमा तिनीहरूलाई के हुनेथियो भनी पावलले चेताउनी दिए ?
गलातियाका विश्‍वासीहरूले खतना गरेमा ख्रीष्‍ट तिनीहरूका लागि कुनै पनि किसिमले फाइदाजनक हुनुहुन्‍नथ्यो भनी पावलले भने । [५:२]