# गलातियाका विश्‍वासीहरूले खतना गरेमा तिनीहरूलाई के हुनेथियो भनी पावलले चेताउनी दिए ? गलातियाका विश्‍वासीहरूले खतना गरेमा ख्रीष्‍ट तिनीहरूका लागि कुनै पनि किसिमले फाइदाजनक हुनुहुन्‍नथ्यो भनी पावलले भने । [५:२]