ne_tq/ezk/39/26.md

465 B

इस्राएलका घरानाले आफ्ना देशमा सुरक्षामा विश्राम गर्दा के बिर्सनेछन्?

इस्राएलका घरानाले आफ्ना लाज र सबै षड्यन्‍त्र बिर्सनेछन् जसमा तिनीहरूले परमप्रभुलाई विश्‍वासघात गरे ।