# इस्राएलका घरानाले आफ्ना देशमा सुरक्षामा विश्राम गर्दा के बिर्सनेछन्? इस्राएलका घरानाले आफ्ना लाज र सबै षड्यन्‍त्र बिर्सनेछन् जसमा तिनीहरूले परमप्रभुलाई विश्‍वासघात गरे ।