ne_tq/ezk/39/25.md

502 B

परमप्रभुले आफ्नो पवित्र नाउँको लागि जोसमा काम गर्नुहुँदा इस्राएलका लागि केके गर्नुहुनेछ?

परमप्रभुले याकूबका नियतीहरू पुर्नस्थापना गर्नुहुनेछ र इस्राएलका घराना माथि दया देखाउनुहुनेछ ।