# परमप्रभुले आफ्नो पवित्र नाउँको लागि जोसमा काम गर्नुहुँदा इस्राएलका लागि केके गर्नुहुनेछ? परमप्रभुले याकूबका नियतीहरू पुर्नस्थापना गर्नुहुनेछ र इस्राएलका घराना माथि दया देखाउनुहुनेछ ।