ne_tq/ezk/39/21.md

4 lines
414 B
Markdown

# परमप्रभुले इस्राएलका पर्वतहरूमा उहाँका ठूला बलिदान बनाउनुहुँदा सारा जातिहरूले के देख्‍नेछन्?
सारा जातिहरूले परमप्रभुको न्याय र उहाँको हात देख्‍नेछन् ।