ne_tq/ezk/39/21.md

414 B

परमप्रभुले इस्राएलका पर्वतहरूमा उहाँका ठूला बलिदान बनाउनुहुँदा सारा जातिहरूले के देख्‍नेछन्?

सारा जातिहरूले परमप्रभुको न्याय र उहाँको हात देख्‍नेछन् ।