ne_tq/ezk/39/02.md

412 B

परमप्रभुले मेशक र तूबलका प्रमुख गोगलाई कहाँ ल्याउनुहुनेछ भनी परमप्रभु भन्‍नुहुन्छ?

परमप्रभुले गोगलाई इस्राएलको पर्वतहरूमा ल्याउनुहुनेछ भन्‍नुहुन्छ ।