# परमप्रभुले मेशक र तूबलका प्रमुख गोगलाई कहाँ ल्याउनुहुनेछ भनी परमप्रभु भन्‍नुहुन्छ? परमप्रभुले गोगलाई इस्राएलको पर्वतहरूमा ल्याउनुहुनेछ भन्‍नुहुन्छ ।