ne_tq/ezk/34/12.md

4 lines
782 B
Markdown

# परमप्रभुले कहाँबाट उहाँको बगाललाई भेला गराउनुहुनेछ भनी भन्नुहुन्छ?
परमप्रभुले बादल र अन्धाकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट तिनीहरूलाई बचाउनुहुनेछ । त्यसपछि उहाँले तिनीहरूलाई मानिसहरूको बिचबाट बाहिर ल्याउनुहुनेछ, देशहरूबाट तिनीहरूलाई भेला गराउनुहुनेछ भनी उहाँ भन्‍नुहुन्छ ।