ne_tq/ezk/34/12.md

4 lines
782 B
Markdown
Raw Normal View History

2021-01-05 17:12:45 +00:00
# परमप्रभुले कहाँबाट उहाँको बगाललाई भेला गराउनुहुनेछ भनी भन्नुहुन्छ?
2020-10-26 17:53:55 +00:00
परमप्रभुले बादल र अन्धाकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट तिनीहरूलाई बचाउनुहुनेछ । त्यसपछि उहाँले तिनीहरूलाई मानिसहरूको बिचबाट बाहिर ल्याउनुहुनेछ, देशहरूबाट तिनीहरूलाई भेला गराउनुहुनेछ भनी उहाँ भन्‍नुहुन्छ ।