ne_tq/ezk/34/03.md

4 lines
477 B
Markdown

# इस्राएलका गोठालाहरूका विरुद्धमा परमप्रभुले के दोष लगाउनुहुन्छ?
इस्राएलको गोठालाहरूले बगालको सुरक्षा नगरेको तर त्यसका मोटा-मोटा पशुहरू मारेको भनी परमप्रभुले दोष लगाउनुहुन्छ ।