ne_tq/ezk/34/03.md

477 B

इस्राएलका गोठालाहरूका विरुद्धमा परमप्रभुले के दोष लगाउनुहुन्छ?

इस्राएलको गोठालाहरूले बगालको सुरक्षा नगरेको तर त्यसका मोटा-मोटा पशुहरू मारेको भनी परमप्रभुले दोष लगाउनुहुन्छ ।