ne_tq/ezk/11/09.md

8 lines
1.2 KiB
Markdown

# परमप्रभुले पच्चीस जना मानिसहरूलाई कसको हातमा सुम्पन लाग्नुभएको थियो?
परमप्रभुले पच्चीस जना मानिसहरूलाई विदेशीहरूका हातमा सुम्पन लाग्नुभएको थियो ।
# पच्चीस जना मानिसहरूको न्याय कहाँ गरिनुपर्छ र तिनीहरूका विरुद्ध परमप्रभुको न्यायको कारण, ती पच्चीस जना मानिसहरूले के जान्नेछन्?
पच्चीस जना मानिसहरूको न्याय इस्राएलको सिमाना भित्र गरिनुपर्छ र तिनीहरू का विरुद्ध परमप्रभुको न्यायको कारण, ती मानिसहरूले जान्नेछन् कि परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ ।