# परमप्रभुले पच्चीस जना मानिसहरूलाई कसको हातमा सुम्पन लाग्नुभएको थियो? परमप्रभुले पच्चीस जना मानिसहरूलाई विदेशीहरूका हातमा सुम्पन लाग्नुभएको थियो । # पच्चीस जना मानिसहरूको न्याय कहाँ गरिनुपर्छ र तिनीहरूका विरुद्ध परमप्रभुको न्यायको कारण, ती पच्चीस जना मानिसहरूले के जान्नेछन्? पच्चीस जना मानिसहरूको न्याय इस्राएलको सिमाना भित्र गरिनुपर्छ र तिनीहरू का विरुद्ध परमप्रभुको न्यायको कारण, ती मानिसहरूले जान्नेछन् कि परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ ।