ne_tq/ezk/11/02.md

4 lines
458 B
Markdown

# परमेश्‍वरले पच्चीस जना मानिसहरू केको दोषी थिए भन्नुभयो?
परमेश्‍वरले यी मानिसहरू सहरमा दुष्‍ट्याइँ गर्न षड्यन्‍त्र रच्ने र दुष्‍ट योजना बनाउने कुराको दोषी थिए भन्नुभयो ।