# परमेश्‍वरले पच्चीस जना मानिसहरू केको दोषी थिए भन्नुभयो? परमेश्‍वरले यी मानिसहरू सहरमा दुष्‍ट्याइँ गर्न षड्यन्‍त्र रच्ने र दुष्‍ट योजना बनाउने कुराको दोषी थिए भन्नुभयो ।