ne_tq/exo/30/23.md

672 B

अभिषेक गर्ने पवित्र तेलमा हुने तत्वहरू के हुन्?

अभिषेक गर्ने पवित्र तेलमा हुने तत्वहरू, पवित्रस्थानको हिसाबको नाप अनुसार, ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल सुगबास्‍ना आउने बोझो, ५०० शेकेल तेजपात र एक हीन भद्राक्षको तेल हुन् ।