ne_tq/exo/30/23.md

4 lines
672 B
Markdown
Raw Permalink Normal View History

2021-01-05 17:12:45 +00:00
# अभिषेक गर्ने पवित्र तेलमा हुने तत्वहरू के हुन्?
2020-10-26 17:53:55 +00:00
अभिषेक गर्ने पवित्र तेलमा हुने तत्वहरू, पवित्रस्थानको हिसाबको नाप अनुसार, ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल सुगबास्‍ना आउने बोझो, ५०० शेकेल तेजपात र एक हीन भद्राक्षको तेल हुन् ।