ne_tq/amo/06/08.md

367 B

याकूबका यी मानिसहरूका के कुरा परमप्रभुले घृणा गर्नुहुन्‍छ?

याकूबका यी मानिसहरूका घमण्‍ड र किल्‍लाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ ।