# याकूबका यी मानिसहरूका के कुरा परमप्रभुले घृणा गर्नुहुन्‍छ? याकूबका यी मानिसहरूका घमण्‍ड र किल्‍लाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ ।