ne_tq/amo/05/14.md

428 B

परमप्रभु साँच्‍चै नै तिनीहरूसँग हुनलाई मानिसहरूले के गर्नुपर्छ?

परमप्रभु साँच्‍चै नै तिनीहरूसँग हुनलाई मानिसहरूले खराबको होइन तर असल कुराको खोजी गर्नुपर्छ ।