# परमप्रभु साँच्‍चै नै तिनीहरूसँग हुनलाई मानिसहरूले के गर्नुपर्छ? परमप्रभु साँच्‍चै नै तिनीहरूसँग हुनलाई मानिसहरूले खराबको होइन तर असल कुराको खोजी गर्नुपर्छ ।