ne_tq/3jn/01/10.md

1013 B

यदि यूहन्‍ना गायसकहाँ र मण्डलीमा आए भने तिनले के गर्नेछन् ?

यदि यूहन्‍ना आए भन तिनले डियोत्रिफसका खराब कामहरू सम्झनेछन् । [१:१०]

नाउँको निम्ति जाने भाइहरूसँग डियोत्रिफसले के गर्छन् ?

डियोत्रिफसले भाइहरूलाई स्वागत गर्दैनन् । [१:१०]

नाउँको खातिर जाने भाइहरूलाई स्वागत गर्नेहरूलाई डियोत्रिफस के गर्छन् ?

भाइहरूलाई स्वागत गर्नेहरूलाई निषेध गर्छन् र मण्डलीबाट बाहिर निकाल्छन् । [१:१०]