# यदि यूहन्‍ना गायसकहाँ र मण्डलीमा आए भने तिनले के गर्नेछन् ? यदि यूहन्‍ना आए भन तिनले डियोत्रिफसका खराब कामहरू सम्झनेछन् । [१:१०] # नाउँको निम्ति जाने भाइहरूसँग डियोत्रिफसले के गर्छन् ? डियोत्रिफसले भाइहरूलाई स्वागत गर्दैनन् । [१:१०] # नाउँको खातिर जाने भाइहरूलाई स्वागत गर्नेहरूलाई डियोत्रिफस के गर्छन् ? भाइहरूलाई स्वागत गर्नेहरूलाई निषेध गर्छन् र मण्डलीबाट बाहिर निकाल्छन् । [१:१०]