ne_tq/3jn/01/08.md

8 lines
804 B
Markdown

# गायसले कसलाई स्वागत गरे र तिनीहरूका यात्रामा पठाए ?
नाउँको खातिर जानेहरूलाई गायसले स्वागत गरे र तिनीहरूका यात्रामा पठाए । [१:६-८]
# यूहन्‍ना यस्ताहरूलाई किन स्वागत गर्नुपर्छ भन्छन् ?
यूहन्‍नाले विश्‍वासीहरूले तिनीहरूलाई स्वागत गर्नुपर्छ भन्छन्, ताकि तिनीहरू सत्यताको निम्ति सहकर्मीहरू हुन सकून् । [१:८]