ne_tq/3jn/01/08.md

804 B

गायसले कसलाई स्वागत गरे र तिनीहरूका यात्रामा पठाए ?

नाउँको खातिर जानेहरूलाई गायसले स्वागत गरे र तिनीहरूका यात्रामा पठाए । [१:६-८]

यूहन्‍ना यस्ताहरूलाई किन स्वागत गर्नुपर्छ भन्छन् ?

यूहन्‍नाले विश्‍वासीहरूले तिनीहरूलाई स्वागत गर्नुपर्छ भन्छन्, ताकि तिनीहरू सत्यताको निम्ति सहकर्मीहरू हुन सकून् । [१:८]