ne_tq/2sa/22/15.md

4 lines
467 B
Markdown

# परमप्रभुले उहाँका शत्रुहरूलाई कसरी छरपष्‍ट पारिदिनुभयो?
परमप्रभुले उहाँका शत्रुहरूलाई काडँहरू र बिजुलीका चट्‍याङहरू तिनीहरूमाथि प्रहार गर्नुहुँदै छरपष्‍ट पारिदिनुभयो ।