# परमप्रभुले उहाँका शत्रुहरूलाई कसरी छरपष्‍ट पारिदिनुभयो? परमप्रभुले उहाँका शत्रुहरूलाई काडँहरू र बिजुलीका चट्‍याङहरू तिनीहरूमाथि प्रहार गर्नुहुँदै छरपष्‍ट पारिदिनुभयो ।