ne_tq/2sa/22/09.md

472 B

परमेश्‍वर रिसाउनुभएकोले के भयो?

परमप्रभु रिसाउनुभएकोले पृथ्‍वी र आकाशका जगहरू हलिल्‍यो र उहाँको नाकको प्वालहरूबाट धूवाँ निस्‍क्‍यो र उहाँको मुखबाट आगोको ज्वाला निस्‍क्‍यो ।