ne_tq/2sa/22/09.md

4 lines
472 B
Markdown
Raw Permalink Normal View History

2020-10-26 17:53:55 +00:00
# परमेश्‍वर रिसाउनुभएकोले के भयो?
परमप्रभु रिसाउनुभएकोले पृथ्‍वी र आकाशका जगहरू हलिल्‍यो र उहाँको नाकको प्वालहरूबाट धूवाँ निस्‍क्‍यो र उहाँको मुखबाट आगोको ज्वाला निस्‍क्‍यो ।