ne_tq/2sa/10/19.md

4 lines
520 B
Markdown

# सबै राजाहरू जो हददेजेरका सेवकहरू थिए, तिनीहरूले आफूहरू इस्राएलद्वारा परास्‍त भएको देख्‍दा के गरे?
राजाहरू जो हददेजेरका सेवकहरू थिए, तिनीहरूले इस्राएलसँग सम्झौता गरे र इस्राएलीहरूका अधीनमा भए ।