# सबै राजाहरू जो हददेजेरका सेवकहरू थिए, तिनीहरूले आफूहरू इस्राएलद्वारा परास्‍त भएको देख्‍दा के गरे? राजाहरू जो हददेजेरका सेवकहरू थिए, तिनीहरूले इस्राएलसँग सम्झौता गरे र इस्राएलीहरूका अधीनमा भए ।