ne_tq/2sa/10/17.md

4 lines
667 B
Markdown

# दाऊदले अरामीहरू फेरि एकसाथ भेला भएका र युफ्रेटिस नदी पारिका नयाँ अरामी सेनाहरू निम्‍ति मानिसहरू पठाएका थिए भन्‍ने सुनेपछि उनले के गरे?
दाऊदले त्‍यो खबर सुन्‍दा उनले सबै इस्राएलीहरूलाई एकसाथ भेला गराए, यर्दन तरे र अरामीहरूसँग लडाई गर्न हेलाममा पुगे ।