दाऊदले त्यो खबर सुन्दा उनले सबै इस्राएलीहरूलाई एकसाथ भेला गराए, यर्दन तरे र अरामीहरूसँग लडाई गर्न हेलाममा पुगे ।