ne_tq/2sa/10/15.md

535 B

अरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भइरहेको देख्‍दा तिनीहरूले के गरे?

अरामीहरूले फेरि आफैलाई एकसाथ भेला गराए र हददेजेरले युफ्रेटिस नदी पारिका अरामी सेनाहरूलाई पठाइदिनका निम्‍ति मानिसहरू पठाए ।