forked from WA-Catalog/ne_tq
4 lines
535 B
Markdown
4 lines
535 B
Markdown
|
# अरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भइरहेको देख्दा तिनीहरूले के गरे?
|
||
|
|
||
|
अरामीहरूले फेरि आफैलाई एकसाथ भेला गराए र हददेजेरले युफ्रेटिस नदी पारिका अरामी सेनाहरूलाई पठाइदिनका निम्ति मानिसहरू पठाए ।
|