ne_tq/2sa/10/14.md

4 lines
449 B
Markdown

# अरामीहरू योआब र उनका फौजबाट भागेका अम्‍मोनका फौजहरूले देख्‍दा तिनीहरूले के गरे?
अम्‍मोनका फौजहरूले अरामीहरू भागेका देख्‍दा तिनीहरू पनि अबीशैबाट भागी सहरमा फर्की गए ।