# अरामीहरू योआब र उनका फौजबाट भागेका अम्‍मोनका फौजहरूले देख्‍दा तिनीहरूले के गरे? अम्‍मोनका फौजहरूले अरामीहरू भागेका देख्‍दा तिनीहरू पनि अबीशैबाट भागी सहरमा फर्की गए ।