ne_tq/2sa/06/14.md

4 lines
454 B
Markdown

# परमेश्‍वरको सन्‍दूक ल्‍याउँदै गर्दा दाऊदले के गरे?
परमेश्‍वरको सन्‍दूक ल्‍याउँदै गर्दा दाऊदले सुतीको एपोद मात्र लगाएर दाऊद आफ्‍नो सारा शक्‍तिले परमप्रभुको सामु नाचे ।