ne_tq/2sa/06/14.md

454 B

परमेश्‍वरको सन्‍दूक ल्‍याउँदै गर्दा दाऊदले के गरे?

परमेश्‍वरको सन्‍दूक ल्‍याउँदै गर्दा दाऊदले सुतीको एपोद मात्र लगाएर दाऊद आफ्‍नो सारा शक्‍तिले परमप्रभुको सामु नाचे ।