ne_tq/2sa/06/09.md

427 B

परमप्रभुले उज्‍जाहलाई जे गर्नुभएको थियो, त्‍यसप्रति दाऊदले कस्‍तो महसुस गरे?

परमप्रभुले उज्‍जाहलाई प्रहार गर्नुभएको हुनाले दाऊद रिसाए र त्‍यस दिन दाऊद डराए ।