# परमप्रभुले उज्‍जाहलाई जे गर्नुभएको थियो, त्‍यसप्रति दाऊदले कस्‍तो महसुस गरे? परमप्रभुले उज्‍जाहलाई प्रहार गर्नुभएको हुनाले दाऊद रिसाए र त्‍यस दिन दाऊद डराए ।